चैत्र १४, २०८२ शनिबार | १८:२४:११
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

अमान्ड डियालोको ह्याट्रिकमा युनाइटेडको जित

अमान्ड डियालो ।

काठमाडौं । अमान्ड डियालोको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा बिहीबार साउथह्याम्पटनविरुद्ध ३-१ को पुनरागमन जित दर्ता गरेको छ ।

जितसँगै २१ खेलमा २६ अंक जोेडेको युनाइटेड १२औं स्थानमा छ । पराजित साउथह्याम्पटन समान खेलबाट ६ अंकका साग पुछारमा छ ।

ओल्ड ट्राफोर्डमा घरेलु टोली युनाइटेडलाई जित दिलाउन डियालोले ह्याट्रिक गरे । साउथह्याम्पटनले एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त गरेको थियो ।

खेलको ४२औं मिनेटमा म्यानुएल उगार्टेबाट आत्मघाती गोल हुन पुग्दा साथह्म्पटनले अग्रता लिएको थियो । तर खेलको अन्त्यतिर डाइगोल चम्किँदा युनाइटेड स्पष्ट तीन अकं प्राप्त गर्न सफल भयो ।

डियालोले ८२ र ९०औं मिनेट तथा इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

बिहीबारै सम्पन्न अर्को खेलमा ब्राइटनले इप्सवीच टाउनविरुद्ध २-० को जित दर्ता गर्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो