चैत्र ६, २०८२ शुक्रबार | २०:५५:४३
पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा

संकटाले आर्मीलाई हरायो

गोलको खुसीयाली मनाउँदै संकटका खेलाडी, तस्विरः एन्फा ।

काठमाडौं । संकटा क्लबले एन्फा यु-१६ युथ लिगमा बिहीबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।

जितसँगै संकटाले चार खेलबाट सात अंक जोडेको छ। पाँचौ खेलमा पराजित आर्मी अंकविहिन छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा संकटालाई जित दिलाउन एल्सन राई, गुन्डस सुनुवार र पेम्बा तामाङले गोल गरे ।

खेलको २१औं मिनेटमा एल्सनको गोलमार्फत संकटाले अग्रता लिएको थियो । चार मिनेटपछि नै गुन्डसले टोलीको अग्रता दोब्बर बनाए ।

निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा पेम्बाले गोल गर्दै संकटलाई सहज जित दिलाए ।

बिहीबारै सम्पन्न पहिलो खेलमा थ्री स्टारले मछिन्द्र क्लबविरुद्ध ३-० कै जित दर्ता गर्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो