चैत्र १४, २०८२ शनिबार | ०६:२२:५२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

आर्सनलको रोमाञ्चक जित

काठमाडौं । आर्सनलले इङ्लिस प्रियिमर लिगमा बुधबार टोटनहमविरुद्ध २-१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको छ ।

जितसँगै २१ खेलमा ४३ अंक जोडेको आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । पराजित टोटनहम समान खेलबाट २४ अंकका साथ १३औं स्थानमा छ ।

इमिरेट्स रंगशालामा घरेलु टोली आर्सनललाई जित दिलाउन लियान्द्रो ट्रोसार्डले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । टोटनहमका लागि सन ह्युन मिनले गोल गरे ।

खेलको २५औं मिनेटमा ह्युन मिनको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । ४०औं मिनेटमा डोमोनिक सोलान्केबाट आत्मघाती गोल हुन पुग्दा आर्सनल बराबरीमा आयो ।

त्यसको चार मिनेटपछि ट्रोसार्डले गोल गर्दा आर्सनल २-१ ले अगाडि बढ्यो । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनलले स्पष्ट तीन अंक हासिल गर्यो ।

लिगअन्तर्गत बुधबारै सम्पन्न अन्य खेलमा न्युक्यासल युनाइटेडले उल्भरह्याम्पटनलाई ३-०, क्रिस्टल प्यालेसले लेस्टर सिटीलाई २-० र एस्टन भिल्लाले एभर्टनलाई १-० ले पराजित गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो