काठमाडौं । प्रशिक्षक डेविड मोयस इङ्लिस क्लब एभर्टन फर्किएका छन् ।
क्लबले शन डाइचेको स्थानमा मोयसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । डाइचे बिहीबार बखास्तमा परेका थिए ।
गत सिजनको अन्त्यसँगै वेस्टहम छाडेयता मोयस क्लबविहिन थिए । यसअघि मोयसले सन् २००२ देखि २०१३ सम्म एभर्टनको प्रशिक्षण सम्हालेका थिए ।
प्रिमियर लिगमा मात्र तीन जित निकालेको एभर्टन १९ खेलबाट १७ अंकका साथ १६औं स्थानमा छ । यो रेलिगेसन क्षेत्रमा रको इप्सवीच टाउनकोभन्दा मात्र एक अंकले बढि हो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
