चैत्र १३, २०८२ शुक्रबार | १७:४०:४९
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

अबदेखि साफ च्याम्पियनसिप ‘होम अर अवे’ पद्धतिमा हुने

साफ बैठक

काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप  ‘होम अर अवे’ पद्धतिमा हुने भएको छ ।

बुधबार  काठमाडौंमा बसेको साफ कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले च्याम्पियनसिप यही जुन १५ देखि जुलाई २५ सम्म आयोजना गर्ने तय पनि गरेको छ ।

यसैगरी प्रतियोगिता अब प्रत्येक दुई वर्षमा हुने भएको छ ।  ‘हामी च्याम्पियनसिपलाई होम अर अवे पद्धतिमा आयोजना गर्ने प्रयासमा छौं। तर, कुनै समस्या आएमा यस वर्ष भने प्रतियोगिता विगतको जस्तै हुनेछ,’ साफका महासचिव अनवरुल हकले बैठकपछि भने ।

हालसम्म च्याम्पियनसिपको १४ संस्करण सम्पन्न भइसकेका छन् । तर कुनै पनि ‘होम अर अवे’ पद्धतिमा भएका छैनन् ।

यसैगरी बैठकले यही वर्षदेखि साफ महिला तथा अर्को वर्षदेखि पुरुष क्लब प्रतियोगिता पनि आयोजना गर्ने निर्णय गरेको छ । यस्तै सन् २०२६ देखि साफ यु-२३ च्याम्पियनसिप पनि आयोजना हुने भएको छ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो