चैत्र १०, २०८२ मंगलबार | ०६:२०:४८
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

लिभरपुलको सहज जित, चेल्सीले अंक बाँड्यो

लन्डन । न्युक्यासल युनाइडेडलाई ३-१ ले पराजित गर्दै लिभरपुलले इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीसँगको दुरी एक अंकमा झारेको छ ।

सातौं मिनेटमा जोन्जो सेल्भेले गोल गर्दैन्युक्यासललाई अग्रता दिलाएका थिए । २१औं मिनेटमा डिएगो जोटाले लिभरपुललाई खेलमा फर्काए । त्यसको चार मिनेटपछि नै मोहम्मद सलाहाले बललाई जाली चुमाउँदै लिभरपुललाई अग्रता दिलाए । 

खेल सकिन तीन मिनेट बाँकी रहँदा ट्रेन्ट एलेक्जेन्डर अमोल्डले लिभरपुलका लागि तेस्रो गोल गरे ।

योर्गान क्लोपको टोली १७ खेलमा ४० अंकसहित दोस्रो स्थानमा छ,जुन समान खेल खेल्दै शीर्ष स्थानमा बसेको म्यानचेस्टर सिटी भन्दा एक अंक कम हो । चेल्सी ३७ अंक जोड्दै तेस्रो स्थानमा छ । 

चेल्सीले भने एभर्टनसँग १-१ को बराबरीमा रोकिएपछि शीर्ष टोली सिटीमाथि दबाब दिने अवसर गुमायो ।

७०औं मिनेटमा मेसन माउन्टले चेल्सीको गोल खाता खोलेका थिए । तर त्यसको चार मिनेटपछि नै ज्रान्ड ब्रान्टह्वाइटले एभर्टनलाई खेलमा फर्काएका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो