चैत्र १४, २०८२ शनिबार | ०९:२०:००
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

बार्सिलोनाको रोमाञ्चक जित

राफिन्हा ।

काठमाडौं । बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा बुधबार घरेलु टोली बोरुसिया डर्टमन्डविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै ६ खेलमा १५ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । पराजित डर्टमन्ड समान खेलबाट १२ अंकका साथ १०औं स्थानमा छ ।

सिंगल इडुना पार्कमा बार्सिलोनाका लागि फेरान टोरेसले दुई र राफिन्हाले एक गोल गरे । डर्टमन्डका लागि दुवै गोल सेरहाउ गुइरासीले गरे ।

खेलको ५२औं मिनेटमा राफिन्हाको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । आठ मिनेटपछि नै गुइरासीले डर्टमन्डका लागि बराबरी गोल फर्काए ।

टोरेसले ७५औं मिनेटमा गोल गर्दा बार्सिलोना २-१ ले अगाडि बढ्यो । तीन मिनेट पछि नै गुइरासीले व्यक्तिगत दोस्रो गोल गर्दै यर्टमन्डलाई २-२ को बराबरीमा ल्याए ।

निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-२ को रोमाञ्चक जित दिलाए ।

लिग अन्तर्गतका अन्य खेलमा लिलले एसके स्ट्रम ग्रजलाई ३-२, फेयनुर्डले स्टार्टा प्रागलाई ४-२ र स्टुटगार्टले योङ्ग ब्वाइजलाई ५-१ ले पराजित गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो