चैत्र १८, २०८२ बुधबार | ०६:४६:४८
बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक

मनाङको सहज जित

मनाङ र जावलाखेल प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

काठमाडौं । मनाङ मर्स्याङदी क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा मंगलबार जावलाखेल युथ क्लबविरुद्ध ५-० को सानदार जित दर्ता गरेको छ ।

जितसँगै १४ खेलमा २५ अंक जोडेको मनाङ पाँचौं स्थानमा उक्लिएको छ । पराजित जावलाखेल समान खेलबाट १९ अंकका साथ आठौं स्थानमा छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मनाङलाई जित दिलाउन निशानराज लावत र सुजन डंगोलले समान दुई तथा माइल थापाले एक गोल गरे ।

गोलको खुसीयाली मनाउँदै मनाङका खेलाडी, तस्विरः एन्फा । 

खेलको पहिलो मिनेटमै सुजनको गोलमार्फत मनाङले अग्रता लिएको थियो । चार मिनेटपछि नै निशाले टोलीको अग्रता दोब्बर बनाए ।

माइकलले २० औं मिनेटमा गोल गर्दा मनाङ ३-० ले अगाडि बढ्यो । ३२औं मिनेटमा निशाले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे ।

सुजनले ७०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई ५-० को सहज जित दिलाए ।

मंगलबारै सम्पन्न विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध २-१ का रोमाञ्चक जित निकाल्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो