चैत्र १४, २०८२ शनिबार | ००:१२:५४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

आर्मीलाई अग्रता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत जारी खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले च्यासल युथ क्लबविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ ।

१९औं मिनेटमा स्ट्राइकर जर्ज प्रिन्स कार्कीले गरेको गोलमा आर्मीले अग्रता लिएको थियो । मिडफिल्डर टंक बस्नेतको पासलाई जर्ज प्रिन्सले हेडरमार्फत जाली चुमाएका थिए । 

३६औं मिनेटमा जगजित श्रेष्ठले आर्मीको अग्रता दोब्बर पारेका थिए । गौतम श्रेष्ठको क्रसमा अनमार्क रहेका जगजितले बललाई पोस्टको दिशा दिएका थिए ।

आर्मी तीन खेलमा एक जित र दुई बराबरीपछि पाँच अंकसहित छैटौं स्थानमा छ । 

समान खेलमा एक जित, एक हार र एक बराबरीको नतिजा निकालेको च्यासल चार अंकका साथ नवौं स्थानमा छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो