चैत्र १६, २०८२ सोमबार | १७:०८:३४
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

आयाक्सको अपराजित यात्रा जारी

काठमाडौं । डच क्लब आयाक्सले युइएफए युरोपा लिगमा आफ्नो अपराजित यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ ।

घरेलु मैदान जोहान क्रुइजफ एरिनामा बिहीबार आयाक्सले इजरायालको मकाबी तेल अभिव क्लबविरुद्ध ५-० को सहज जित दार्ता गर्यो । 

जितसँगै चार खेलमा १० अंक जोडेको आयाक्स दोस्रो स्थानमा उक्लिएको छ ।  चारै खेलमा पराजित मकाबी विना अंक ३५औं स्थानमा छ । 

आयाक्सलाई जित दिलाउन बर्ट्रान्ड ट्राओरे, केनेथ टेलर, मिका गोडट्स, ब्रायन ब्रोबी र कियान फिट्ज-जिमले गोल गरे ।

खेलको १४औं मिनेटमा ट्राओरेको गोलमार्फत आयाक्सले अग्रता लिएको थियो । १३ मिनेटपछि टेलरले टोलीको अग्रता दोब्बर बनाए ।

गोडट्सले ३९औं मिनेटमा गोल गर्दा आयाक्स ३-० ले अगाडि बढ्यो । ६१औं मिनेटमा ब्रोबीले टोलीका लागि चौथो गोल गरे ।

सात मिनेटपछि जिमले गोल गर्दै आयाक्सलाई ५-० को फराकिलो जित निकाल्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो