काठमाडौं । इङ्लिस क्लब लिभरपुलका ब्राजिलियन गोलकिपर एलिसन ब्रेकर कम्तिमा पनि ६ साता मैदान बाहिर रहने भएका छन् ।
इङ्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसविरुद्ध खेल्दा उनी घाइते भएका थिए । एलिसनकाे ह्यामस्ट्रिङमा चोट लागेको छ ।
एलिसनले खेलको ७९ मिनेटमा मैदान छाडेका थिए । उनलाई भिटेजीस्लभ जारोले प्रतिस्थापन गरेका थिए ।
लिभरपुलका मेडिकल स्टाफका अनुसार एलिसन नोभेम्बरको मध्यतिर मात्रै मैदान फर्किने छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
