चैत्र ५, २०८२ बिहीबार | २०:०७:५०
ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् !

प्रगतिकला च्याम्पियन

च्याम्पियन प्रगतिकला मन्दिर युवा क्लब ।

देवचुली । सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ‘ए साइड फुटबल प्रतियोगितामा  प्रगतिकला मन्दिर युवा क्लब च्याम्पियन बनेकाे छ ।

 प्रगतिकलाले भीमसेन आदर्श माविको खेल मैदानमा मंगलबार सम्पन्न फाइनलमा देव प्रगति युवा समाजलाई १-० ले पराजित गर्यो ।

मनु कुमालले गरेको एक मात्र गोल प्रगलिकलालाई जित दिलाउन पर्याप्त बन्यो ।

विजेता प्रगतिकलाले ५५ हजार ५५५ उपविजेता देव प्रगतिले ३३ हजार ३३३ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्  ।

प्रतियोगितामा प्रगतिकलाका स्यामुल थापा उत्कृष्ट खेलाडी, देव प्रगगिका विशाल बिक उत्कृष्ट गोलकिपर अर्जुन सुनार उत्कृष्ट रक्षक र नवीन थापा सर्वाधिक गोलकर्ता भए । उनीहरुले ३ हजार रुपैयाँसहित मेडल प्राप्त गरे ।

असोज ९ गतेबाट सुरु भएको प्रतियाेगितामा ३० टिमको सहभािगता थियाे ।

प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज भरतपुर तथा सह-प्रायोजकमा इक्सान कोरिया भाषा इन्टिच्युट र स्मार्ट लिंक नेटवर्क रहेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH