चैत्र ७, २०८२ शनिबार | २२:४७:५१
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

टोटनहमका मिडफिल्डर बिसौमामाथि एक खेलको प्रतिबन्ध

काठमाडौं । लाफिङ ग्यास प्रयोग गरेपछि इङ्लिस प्रिमियर लिग क्लब टोटनहमले मिडफिल्डर यभेस बिसौमालाई एक खेलको प्रतिबन्ध लगाएको छ । टोटनहमले सोमबार लेस्टर सिटीसँग खेल्दै लिगको सुरुआत गर्नेछ ।

‘हामीले बिसौमालाई एक खेलको प्रतिबन्ध लगाएका छौं । उनी सोमबार लेस्टरविरुद्धको खेलमा हुने छैनन्,’टोटनहमका प्रशिक्षक एन्जे पोस्टेकोग्लोले भने।

बिसौमाले आफूले गल्ती गरेको स्विकार्दै माफी मागिसकेका छन् । गत शनिबार बिसौमाले सामाजिक सञ्जालमा बेलुनबाट लाफिङ ग्यास लिइरहेको भिडियो पोस्ट गरेका थिए ।

गत वर्षदेखि बेलायतमा नाइट्रस अक्साइड (लाफिङ ग्यास) मनोरञ्जनात्मक प्रयोजनका लागि प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । यसको परिणाम दुई वर्षको जेल सजाय हुन सक्छ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो