चैत्र १४, २०८२ शनिबार | ०१:२५:०४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

ला लिगा आजबाट सुरु हुँदै

काठमाडौं । स्पेनिस ला लिग सिजन २०२४–०२५ को सिजन आज (बिहीबार)बाट सुरु हुँदैछ । पहिलो खेलमा एथ्लेटिको क्लब र गेटाफेबीच खेल हुनेछ ।

खेल एथ्लेटिकोको मैदानमा नेपालीसमयअनुसार पौने ११ बजे सुरु हुनेछ । दुई बीचको प्रतिस्पर्धामा पाब्लो फर्नाल्स र इभान मार्टिन मुख्य खेलाडी हुनेछन् ।

दुबै टोली पहिलो खेलमा तीन अंक जोड्ने योजनामा छन् । ला लिगामा २० टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

गतसिजन बार्सिलोनालाई पछि पार्दै रियाल मड्रिडले उपाधि जितेको थियो । यसपटक पनि यही दुई टोलीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । साथै एट्लेटिको मड्रिडले दुई टोलीलाई चुनौती दिनेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो