चैत्र ७, २०८२ शनिबार | २२:२०:५४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

१८ वर्षपछि युडिनेस फर्किए सान्चेज

काठमाडौं । चिलीका फरवार्ड एलेक्सिस सान्चेज १८ वर्षपछि इटालियन क्लब युडिनेस फर्किएका छन् । युडिनेसले फ्रि-ट्रान्सफरमा सान्चेजलाई भित्र्याएको हो ।

सिजनको अन्त्यसँगै इटालीकै इन्टर मिलानसँगको सम्झौता सकिएपछि सन्चोज फ्रि ट्रान्सफरमा उपलब्ध थिए ।

गत वर्ष फ्रेन्च क्लब मार्सेबाट इन्टर फर्किएका सान्चेजले २३ इटालियन सिरी ‘ए’ खेलमा दुई गोल गरे । सान्चेजले युडिनेससँग दुई वर्षको सम्झौता गरेका छन् ।

सन् २००६ देखि २०११ सम्म युडिनेसका लागि खेल्दा सान्चेजले ९५ लिग खेलमा २० गोल गरे । उनी सन् २०११ मा युडिनेस छाडेर स्पेनिस क्लब बार्सिलोना पुगेका थिए ।

सान्चेजले इङ्ल्यान्डको आर्सनल र म्यानचेस्टर युनाइटेडका लागि पनि खेलेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो