चैत्र १४, २०८२ शनिबार | ०२:४२:१३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

लामो समयसम्म फुटबलमा योगदान पुर्याएका हायातुको निधन

काठमाडौं । विभिन्न पदमा रही लामो समयसम्म विश्व फुटबलमा योगदान पुर्याएका इशा हायातुको बिहीबार राति ७७ वर्षको उमेरमा निधन भएको छ । उनले थिए ।

क्यामरुनका  हायातुले २९ वर्षसम्म अफ्रिकन फुटबल महासंघमा अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए । उनीले सन् १९८८ देखि सन् २०१७ सम्म उक्त जिम्मेवारी सम्हालेका थिए । उनी विश्व फुटबल महासंघ(फिफा) मा पनि आबद्ध थिए ।

सन् १९९० देखि २०२७ सम्म फिफा काउन्सिलको सदस्य रहेका हायातुले फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटर निलम्बनमा परेपछि सन् २०१५ देखि २०१६ सम्म  फिफाको कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।

फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोले हायातुको निधनबाट विश्व फुटबललाई अपूरणीय क्षति भएको बताएका छन् । उनले हायातुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो