चैत्र १४, २०८२ शनिबार | १३:२०:३५
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

ब्राजिल सेमिफाइनलमा

काठमाडौं। घरेलु टोली फ्रान्सविरुद्ध १-० को जित निकाल्दै ब्राजिल पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।

स्टेड डे ला ब्युजोयरमा शनिबार राति गाबी पोर्टिलोले गरेको एक मात्र गोल ब्राजिललाई जित दिलाउन पर्याप्त बन्यो ।

पोर्टिलोले खेलको८२औं मिनेटमा गोल गरेकी थिइन् । ब्राजिलले फाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

स्पेनले क्वार्टरफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्यो ।

यसैगरी अर्को सेमिफाइनलमा अमेरिका र जर्मनी भिड्नेछन् । क्वार्टरफाइनलमा अमेरिकाले जापानलाई १-० तथा जर्मनीले क्यानाडालाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो