चैत्र १४, २०८२ शनिबार | ०१:५५:५६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

थ्री स्टारको दोस्रो जित

फाइल तस्विर

काठमाडौं । थ्री स्टार क्लबले ललित स्मृति एन्फा यु-१८ लिगमा बिहीबार जावलाखेल युथ क्लबविरुद्ध २-० को जित निकालेको छ ।

दोस्रो जितसँगै थ्री स्टारले ६ खेलमा सात अंक जोडेको छ । पराजित जावलाखेलको समान खेलबाट पाँच अंक छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन दुवै गोल रोमन श्रेष्ठले गरे ।

खेलको १०औं मिनेटमा रोमनको गोलमार्फ थ्री स्टारले अग्रता लिएको थियो ।  चार मिनेटपछि नै रोमने व्यक्गित दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

विवश दर्लामीले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै ७५औं मिनेटमा मैदान छाडेपछि जावलाखेल १० खेलाडीमा समेटियो ।

बिहीबार नै सम्पन्न पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल एपिएफ क्लबलाइृ २ १ ले पराजित गरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो