चैत्र ८, २०८२ आइतबार | १४:२७:१३
इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २)

भारत जाने आर्मी टोलीको बिदाइ

काठमााडौं । जुलाई २७ देखि अगस्ट ३१ सम्म हुने एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता डुरान्ड कप खेल्न भारत जाने त्रिभुवन आर्मी टोलीको बिदाइ भएको छ ।

टोलीलाई सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले बिहीबार बिदाइ गरे ।

समूह ‘एफ’ को आर्मीले अगस्ट २ मा आर्मी र सिलोङ लाजोङ एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी आर्मीले अगस्ट ८ मा एफसी गोवा र अगस्ट १३ मा हैदराबाद एफसीको सामना गर्नेछ । यो समूहका सबै खेल जवाहरलाल नेहरु रंगशालामा हुनेछन् ।

आर्मीले लगातार दोस्रो पटक डुरान्ड कपमा सहभागिता जनाउँदैछ । गत संस्करणमा चेन्नइ एफसी र हैदराबादसँग ३-० ले पराजित भएको आर्मीले यस्तै, दिल्ली एफसीसँग भने १-१ को बराबरी खेलेको थियो ।

प्रतियोगितामा दुई आमन्त्रीतसहित २४ टोलीले सहभागिता जनाउने छन्।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो