चैत्र ४, २०८२ बुधबार | ०२:३९:४०
नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

ह्युमेल्स भित्र्याउने प्रयासमा बोलोग्ना

काठमाडौं । इटालियन क्लब बोलोग्नाले जर्मन रक्षक म्याट्स ह्युमेल्स अनुबन्धमा चासो देखाएको छ ।

सिजनको अन्त्यसँगै जर्मन क्लब बोरुसिया डर्टमन्ड छाडेपछि ह्युमेल्स फ्रि-एजेन्टका रूपमा उपलब्ध छन् । बोलोग्ना रिकार्डो कालाफियोरीको विकल्प खोजीरहेको छ । 
कालाफियोरी  इङ्लिस क्लब आर्सनल अनुबन्ध नजिक छन् ।

सन् २००८ मा बायर्न म्युनिखबाट लोनमा भित्रिएका ह्युमेल्सलाई डर्टमन्डले सन् २००९ मा स्थायी खेलाडी बनाएको थियो ।

सन् २०१६ सम्म सिंगल इडुना पार्कमा बिताएर ह्युमेल्स बायर्न फर्किएका थिए । त्यहाँ ३ वर्ष बसेपछि उनी सन् २०१९ मा फेरि डर्टमन्ड पुगे ।

ह्युमेल्सले डर्टमन्डका लागि ५०८ खेल खेले । उनले डर्टमन्डबाट सन् २०१२/१३ र २०२३/२४ को युरोपियन च्याम्पियन्स लिगको फाइनल खेले ।

डर्टमन्ड सन् २०१३ मा बायर्न र २०२४ मा रियाल मड्रिडसँग पराजित भएको थियो । यसैगरी हमेल्सले क्लबबाट दुई जर्मन बुन्डेसलिगाको उपाधि पनि जितेका छन् ।

 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH