चैत्र १४, २०८२ शनिबार | ०७:३६:००
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अमेरिकामा म्यानचेष्टर सिटी पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब विजेता म्यानचेष्टर सिटी अमेरिका भ्रमणको पहिलो खेलमै पराजित भएको छ ।

एर्लिङ हाल्यान्डको कप्तानीमा रहेको सिटी प्रि सिजन प्रतिस्पर्धामा सेल्टिकसँग ४–३ ले पराजित भएको हो । सिटीको लागि हाल्यान्डले एक गोल गरेका हुन् ।

अमेरिकाको केरान मेमोरियल मैदानमा अग्रता सेल्टिकले नै बनायो । निकोलास गेरिटले दुई गोल गरे । केयोगो फुरुहासीले र लुइस पाल्माले समान एक गोल गरेका हुन् ।

पेप ग्वार्डिओलाको प्रशिक्षणमा सिटीको लागि हाल्यान्डसहित ओस्कार बोब र म्याक्सिमो पेरोनले समान एक गोल गरेका थिए ।

सिटीले टोलीमा युरो र कोपा नखेलेका खेलाडीलाई समावेश गरेको छ । टोलीमा हाल्यान्डसहित ज्याक ग्रेलिस, काल्भिन फिलिप्स लगायत छन् ।

सिटीले अब प्रि सिजनमा इटालियन सिरी ए क्लब एसी मिलान र स्पेनिस क्लब बार्सिलोनाविरुद्ध खेल्ने तालिका छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो