चैत्र ७, २०८२ शनिबार | २०:५४:०२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो चर्च ब्वाइज

फाइल तस्विर

काठमाडौं । अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज युनाइटेड ललित स्मृति एन्फा यु-१८ युथ लिगमा सोमबार संकटा क्लबसँग १-१ को बराबरीमा रोकिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा चर्च ब्वाइजका लागि पासङ लामा र संकटाका लागि दिवस राईले गोल गरे ।

यो नतिजासँगै चर्च ब्वाइजले तीन खेलमा चार अंक जोडेको छ । संकटाको समान खेलबाट एक अंक छ ।

खेलको तेस्रो मिनेटमै  पासङको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो । निशान घिसिङले ६२औं मिनेटमा रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि चर्च ब्वाइज १० खेलाडीमा समेटिएको थियो । 

 दिवसले ७४औं मिनेटमा गोल गर्दै संकटालाई हारबाट जोगाए ।

सोमबार नै सम्पन्न अर्को खेलमा मछिन्द्र फुटबल क्लब सातदोबाटो युथ क्लबसँग १-१ को बराबरीमा रोकिएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो