चैत्र १३, २०८२ शुक्रबार | १२:२९:४६
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

रियालले गर्यो एमबाप्पेलाई सार्वजनिक

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले फ्रेन्च फरवार्ड केलियन एमबाप्पेलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ । रियालमा एमबाप्पेले नौ नम्बरको जर्सी लगाउने छन् ।

सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) छाडेका एमबाप्पे फ्रि-ट्रान्सफरमार्फत रियाल भित्रिएका थिए ।

एमबाप्पे र रियालबीच पाँच वर्षको सम्झौता भएको छ । मिडिया रिपोर्टका अनुसार रियालले एमबाप्पलाई पारिश्रमिकबापत प्रति सिजन १ करोड ५० हाल युरो दिनेछ ।

२०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोनमा पिएसजी आएका एमबाप्पे २०१८ मा स्थायी खेलाडी बनेका थिए ।

उनले हालसम्म पिएसजीका लागि उनले १७८ फ्रेन्च लिग वान खेलमा १६२ गोल गरे ।  पिएसजीमा रहदा एमबाप्पेले ६ सिजन फ्रेन्च लिग र चार सिजन फ्रेन्च कोपा डे जितेका थिए।

त्यस्तै २०१९/२० सिजनमा पिएसजी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो ।             


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो