चैत्र ९, २०८२ सोमबार | २२:५२:२९
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

एपिएफ ‘ड्र’ काे पट ३ मा

काठमाडौं।  एएफसी महिला च्याम्पियन्स लिगकाे प्रारम्भिक चरण ड्र’ मा नेपाल एपिएफ क्लब पट ३ मा परेको छ ।

यो पटमा युएईको अबुधाबी, सिंगापुरको लियो सिटी साइलर्स, भुटानको  राेयल थिम्पु र साउदी अरेबियाको अल नासर एफसी छन् ।

यसैगरी पट १ मा उज्वेकिस्तानको पिएफसी नसाफ, म्यानमारको मायावाडी, इरानको बिएम खातुन र भारतको ओडिशा तथा पट २ मा हंकङकङ किट्ची एससी, लाओसको योङ इलाफेन्ट जोर्डको इत्तिहाद र सबह एफसी छन् ।

जुलाई १८ मा हुने ‘ड्र’ बाट यी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । भुटानको थिम्पु, साउदी अरेबियाको अल नासर, जोर्डनको इत्तिहाद र मलेसियाको सबहले आ आफ्नो समूहको खेल आयोजना गर्नेछन् ।

 प्रारम्भिक चरणका खेल २५ देखि ३१ अगस्टसम्म हुनेछ । प्रारम्भिक चरणबाट हरेका समूहका शीर्ष टोलीले समूह चरणका लिगा स्थान सुरक्षित गर्नेछ ।

प्रतियोगिताका लागि एपिएफ महिला टोलीले प्रशिक्षण सुरु गरेको छ ।

राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका राजेन्द्र तामाङलाई क्लबले मुख्य प्रशिक्षक बनाएको छ । यसैगरी गोलकिपर प्रशिक्षक विनोद डंगोल पनि  अनुबन्ध भएका छन्।

एएएफसीले पहिलो पटक महिला च्याम्पियन्स लिग आयोजना गर्न लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताको लागि एपिएफको नाम सिफारिस गरेको हो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो