चैत्र १०, २०८२ मंगलबार | ०७:११:२७
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

अन्तर्राष्ट्रिय फुटबलबाट जिरुडको संन्यास

काठमाडौं । फ्रेन्च स्टाइकर ओलिभर जिरुडले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् ।

जिरुडले इन्स्टाग्राममा लेखेका छन्, ‘फ्रेन्च राष्ट्रिय टोलीबाट बिदाइ लिने क्षण निकै डरलाग्दो छ। म १३ वर्षसम्म टोलीको हिस्सा रहे । त्यो मेरो हृदयमा सधैं रहिरहने छ। यो सबैभन्दा ठूलो गर्व र मेरो सबैभन्दा प्रिय स्मृति हो।’

जिरुडले फ्रान्सका लागि १३७ खेलमा ५७ गोल गरेका छन् । उनी फ्रान्सका  उच्च गोलकर्ता हुन् ।

फ्रान्सले सन् २०१८को विश्वकप जित्दा जिरुड टोलीका महत्वपूर्ण सदस्य थिए ।

उनले गत मेमा युरोपियन च्याम्पियनसिप आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुने बताएका थिए। भर्खरै सम्पन्न प्रतियोगितामा जिरुडले वैकल्पिक खेलाडीका रूपमा चार खेलेमा अवसर पाए ।  तर, फ्रान्स सेमिफाइनलबाट अगाडी बढ्न सकेन।

जिरुडले सन् २०११ मा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलमार्फत सिनियर टोलीका लागि डेब्यू गरेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो