चैत्र १८, २०८२ बुधबार | ०३:०९:४९
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

शाकिरीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

काठमाडौं । स्विस विंगर जेर्डन शाकिरीले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।

शाकिरीले राष्ट्रिय टोलीका लागि १२५ खेलमा ३२ गोल गरेका छन् । उनी विश्वकप २०१० देखि युरोपियन च्याम्पियनसिप २०२४ सम्म सातवटा प्रमुख प्रतियोगिता खेल्ने एक मात्र स्विस खेलाडी हुन् ।

३२ वर्षिय शाकिरीले युरोपियन च्याम्पियनसिपमा २०२४ मा दुई खेल खेलेका थिए । इङ्ल्यान्डसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि स्व्सि टोली क्वार्टरफाइनलबाट बाहिरिएको थियो ।

‘स्विस राष्ट्रिय टोलीसँग १४ वर्ष र अविस्मरणीय पलहरू। अन्तर्राष्ट्रिय करिअरबाट विश्राम लिने यो नै उपयुक्त समय हो,’ शाकिरीले इन्स्टाग्राममा लेखेका छन्, ‘अहिलेसम्म साथ र सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद ।’

शाकिरीले सन् २०१० मा उरुग्वेविरुद्धको मैत्रीपूर्ण खेलमार्फत सिनियर टोलीका लागि डेब्यू गरेका थिए ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो