चैत्र १६, २०८२ सोमबार | १९:२९:५०
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

पुलिसको फराकिलो जित

तस्विर एन्फा

काठमाडौं । नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगको आफ्नो पहिलो खेलमा थ्री स्टार क्लबविरुद्ध ७-२ को जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सोमबार पुलिसलाई जित दिलाउन विक्रम गौतमले चार तथा सुवास बम, साजनराज गौतम र आदित्य ढुंगेलले समान एक गोल गरे । थ्री स्टारका लागि सनिल स्याङ्ताङ र अरुण टमाटाले गोल फर्काए ।

खेलको सातौं मिनेटमा विक्रमको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । पाँच मिनेटपछि नै सुवासले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाएका थिए ।

विक्रमले ४० र ४२ औं मिनेटमा गोल गर्दै प्रतियोगिताको पहिलो ह्याट्रिक पूरा गरे ।

तस्विर एन्फा

सनिलले ४६औं मिनेटमो थ्री स्टारका लागि एक गोल फर्काएका थिए । ५३औं मिनेटमा विक्रमले व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौं गोल गरे ।

साजनले ७५औं मिनेटमा गोल गर्दा पुलिस ६ १ ले अगाडि बढ्यो । ८१औं मिनेटमा अरुणले थ्री स्टारका लागि दोस्रो गोल गरेका थिए ।

निर्धारित समय सकिन ६ मिनेट बाँकी छँदा आदित्यले गोल गर्दै फुलिसलाई ७-२ को फराकिलो जित दिलाए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो