चैत्र १४, २०८२ शनिबार | ०७:४२:११
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

यो मेराे भविष्यको बारेमा निर्णय गर्ने समय हैनः साउथगेट

काठमाडौं । इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले आफ्नो भविष्यको बारेमा निर्णय गर्ने यो सही समय नभएको बताएका छन्।

आइतबार बर्लिनमा भएको युरो २०२४ को फाइनलमा इङ्ल्यान्ड स्पेनसँग २-१ ले पराजित भएको थियो । ५३ वर्षीय साउथगेट सन् २०१६ देखि जिम्मेवारीमा छन् । उनको सम्झौता डिसेम्बरमा सकिँदैछ ।

खेलपछि साउथगेटले भने, ‘अहिले मेरो भविष्यको बारेमा निर्णय गर्ने समय होइन । मैले संघसँग छलफल गर्नुपर्छ र आफैलाई थोरै समय दिनु पर्छ।’

साउथगेटको प्रशिक्षणमा इङ्ल्यान्डले लगातार दुई युरोपियन च्याम्पियनसिपको फाइनल खेल्यो । यसैगरी टोलीले  फिफा विश्वकप सन् २०१८ मा सेमिफाइनल र २०२२ मा क्वार्टरफाइलसम्मको यात्रा तय गरेको थियो ।

‘युरोपियन च्याम्पियनसिप जस्तो प्रतियोगितामा लगातार दोस्रो पटक फाइनल पुग्नु गर्व गर्न लायक छ,’ साउथगेटले भने,‘ यहाँ उपाधि जित्न आएका थियौं । तर हामी सफल हुन सकेनौं ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो