चैत्र १२, २०८२ बिहीबार | १७:२४:१८
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

रोड्री युरोपियन च्यामिपयनसिपको उत्कृष्ट खेलाडी

काठमाडौं । स्पेनिस मिडफिल्डर रोड्री युरोपियन च्याम्पियनसिपको उत्कृष्ट खेलाडी घोषित भएका छन्।

बर्लिनस्थित ओलम्पिक रंगशालामा आइतबार सम्पन्न फाइनलमा इङ्ल्यान्डलाई २-१ ले पराजित गर्दै स्पेन कीर्तिमानी चौथो पटक च्याम्पियन बनेको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका रोड्रिले एक गोल गरेका थिए। यस्तै स्पेनकै लामिन यमल उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।

यसैगरी इङ्ल्यान्डका ह्यारी केन, स्पेनका डानी ओल्मो, नेदरल्यान्ड्सका कोडी गाक्पो, जर्मनीका जमाल मुसियाला, स्लोभाकियाका इभान सरान्ज र जर्जियाका जर्ज मिकाउताड्जेले संयुक्त रूपमा गोल्डेन बुट जितेका छन्। उनीहरू सबैले समान तीन गोल गरेका थिए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो