चैत्र १२, २०८२ बिहीबार | १६:४५:५७
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

क्रुद्ध नेदरल्यान्ड्स फ्यानले इङ्ल्यान्डका समर्थकलाई चुटे

काठमाडौं । इङ्ल्यान्डसँग २-१ ले पराजित भएपछि नेदरल्यान्ड्स युरोपियन च्याम्पियनसिप २०२४ को सेमिफाइनलबाट बाहिरिएको छ ।

हारपछि क्रुद्ध बनेका नेदरल्यान्ड्सका फ्यानले इङ्ल्यान्ड समर्थकमाथि आमक्रण गरेका छन् । डर्टमन्ड पुलिसका अनुसार आक्रमणपछि इङ्ल्यान्ड पाँच समर्थक सामान्य घाइते भएका छन् ।

खेलपछि रेष्टुरेन्टमा पुगेका इङ्ल्यान्ड समर्थकलाई नेदरल्यान्ड्सका फ्यानले झण्डाले प्रहार गरेका थिए । ‘खेल जारी रहँदा त्यस्तो कुनै ठूलो घटना भएन । तर, खेलपछि बाहिर सामान्य घटना भयो,’ डर्टमन्ड पुलिसले भनेको छ । ‘हामी सिसिटिभी र भाइरल भएको फुटेज हेरिरहेका छौं । एक्सन लिन्छौं ।’

डच एफका अनुसार खेल हेर्न नेदरल्यान्ड्सबाट एक लाख १० हजार जर्मन पुगेका थिए । इङ्ल्यान्डबाट भने ४० हजार मात्रै रहेको जनाइएको छ ।

खेलको अन्तिम मिनेटमा ओली वाट्किन्सले गोल गरेपछि इङ्ल्यान्ड विजयी भएको थियो । यसअघि खेलको सातौं मिनेटमै नेदरल्यान्ड्सले जाभी सिमोन्सको गोलबाट अग्रता लियो । कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

अब, आइतबार राति हुने फाइनल खेलमा इङ्ल्यान्ड र स्पेन उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो