चैत्र १४, २०८२ शनिबार | ००:१३:३४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पेड्रीले युरोपियन च्याम्पियनसिपका बाँकी खेल गुमाउने

काठमाडौं ।  स्पेनिस मिडफिल्डर पेड्रीले  युरोपियन च्याम्पियनसिपको बाँकी गुमाउने भएका छन् ।

शुक्रबार जर्मनीविरुद्धको क्वार्टरफाइनलमा घाइते भएपछि पेड्रीले खेलको आठौं मिनेटमै मैदान छाडेका थिए । जर्मनीका टोनी क्रुजको खराब ट्याकलका कारण पेड्रीको घुँडामा गहिरो चोट लागेको छ ।

‘पेड्रीको बायाँ घुँडामा गहिरो चोट लागेको छ,’ स्पेनिस फुटबल महासंघले भनेको छ, ‘यस्तो चोट निको हुन हप्तौं लाग्छ । त्यसैले पेड्री युरोपियन च्याम्पियनसिपमा देखिने छैनन् ।’

स्पेनले प्रतियोगिताको सेमिफाइनलमा बुधबार फ्रान्सको समाना गर्दैछ । यदी उक्त खेल जितेर फाइनल स्पेन फाइन पुगे पनि पेड्री मैदानमा देखिने छैनन् ।

यसैगरी रक्षक ड्यान कार्भहालले पनि सेमिफाइन गुमाउने छन् । उनले जर्मनीविरुद्ध रातो कार्ड ब्यहोरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो