चैत्र १४, २०८२ शनिबार | ०६:३६:२८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

चेल्सी र छहारी स्कुल च्याम्पियन

चेल्सी

काठमाडौं।चेल्सी वर्ल्ड स्कुल र छहारी स्कुल अन्तरविद्यालय फुटसल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

चेल्सीले छात्र तथा छहारीले छात्रातर्फको उपाधि जितेका हुन् । छात्र फाइनलमा चेल्सीले नितेन मेमोरियल हाई सेकेन्डरीलाई सडन डेथमा ४–३ पराजितले  गर्यो ।

कपन स्पोर्टस सेन्टरमा सोमबार निर्धारित समयमा दुवै टोलीले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टीमा चेल्सीका आदित्य साह, पल्लभ लामा, मानस सापकोटा र बिमर्श बम ठकुरीले गोल गरे । नितेनका सुमन सुनार, अर्जुन नेपाली र विवेक थापाले गोल गरे । नितेन मेमोरियलका करण नेपालीको प्रहार चेल्सीका गोलकिपर यशराज साहले बचाए ।

छहारी

छात्रातर्फको फाइनलमा छहारीले आयोजक बोधी सदनलाई २-० ले पराजित गर्यो । छहारीका लागि डिक्की स्याङ्बो तामाङ र सविना घिसिङले गोल गरे ।

प्रतियोगितामा छात्रतर्फ बिमर्श बम ठकुरी उतकृष्ट खेलाडी तथा नितिन मेमोरियलका साजन दनुवार उत्कृष्ट गोलकिपर चुनिए ।

छात्रातर्फ उत्कृष्ट खेलाडी छहारीकी डिक्की स्याङ्बो तामाङ उत्कृष्ट खेलाडी र बोधी सदनकी अस्मिता खडिवडा  उत्कृष्ट गोलकिपर घोषित भए।

प्रतियोगितामा छात्रतर्फ ४८ तथा छात्रातर्फ २३ टोलीको सहभागिता  थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो