फाल्गुन १८, २०८२ सोमबार | १९:३४:३१
विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा

पिस प्वाइन्ट च्याम्पियन

काठमाडौं । पिस प्वाइन्ट काठमाडौं जिल्लाव्यापी अन्तर स्कुल फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

सानो गौचरणमा शनिबार सम्पन्न फाइनलमा पिस प्वाइन्टले सांग्रीलाविरुद्ध ४-० को सहज जित निकाल्यो ।

पिस प्वान्टलाई जित दिलाउन सौरभ शाहीले दुई तथा शक्ति तामाङ र राहुलकुमार योञ्जनले समान एक गोल गरे ।

पिस प्वाइन्टले मनकामना स्कुललाई १-० तथा सांग्रीलाले छहारी शिक्षा सदनलाई २-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

उपाधिसँगै पिस प्वाइन्टले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता सांग्रीलाले ६५ हजार रुपैयाँ पायो ।

प्रतियोगितामा पिस प्वाइन्टका सबिन सिलवाल उत्कृष्ट गोलकिपर, सौरच शाही उत्कृष्ट मिडफिल्डर, राहुलकुमार योञ्जन उत्कृष्ठ फरवार्ड र  सुरज थापा उत्कृष्ट प्रशिक्षक तथा सांग्रीलाका समिर खड्का उत्कृष्ट रक्षक घोषित भए । 

प्रतियोगिता काठमाडौं जिल्ला फुटबल संघको आयोजनामा भएको हो ।  

 

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||