चैत्र १४, २०८२ शनिबार | ०५:४४:१९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

युक्रेनको पुनरागमन जित

काठमाडौं। युक्रेनले युरोपियन च्याम्पियनसिपमा स्लोभाकियाविरुद्ध २-१ को पुनरागमन जित निकालेको छ ।

जर्मनीको डुसेलड्रफ एरिनामा शुक्रबार युक्रेनलाई जित दिलाउ माइकोला शापरेन्को र रोमन यारेमचुकले गोल गरे । स्लोभाकियाका लागि इभान श्रान्जले गोल गरे ।

जितसँगै समूह ‘इ’ को युक्रेनले दुई खेलमा तीन अंक जोडेको छ । पराजित स्लोभाकियाको पनि समान खेलबाट तीन अंक नै छ । 

पहिलो खेलमा युक्रेन रोमानियासँग ३-० ले पराजित हुँदा स्लोभाकियाले बेल्जियमलाई १-० ले हराएको थियो ।

खेलको १७औं मिनेटमा श्रान्जको गोलमार्फत स्लोभाकियाले अग्रता लियो । ५४औं मिनेटमा शापरेन्कोले खेललाई बराबरीमा ल्याए ।

यारेमचुकले ८०औं मिनेटमा गोल गर्दै युक्रेनलाई २-१ को रोमाञ्चक पुनरागमन जित दिलाए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो