चैत्र १४, २०८२ शनिबार | ०८:०७:३६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

बराबरीमा रोकिए स्कटल्यान्ड र स्विट्जरल्यान्ड

काठमाडौं । युरोपियन च्याम्पियनसिपमा बुधबार स्कटल्यान्ड र स्विट्जरल्यान्ड १-१ को बराबरीमा रोकिएका छन् ।

रेन इनर्जी रंगशालामा स्टकल्यान्डका लागि स्टक म्याकटोमिने र स्विट्जरल्यान्डका लागि जेडन शाकिरीले गोल गरे ।

यो नतिजासँगै दुई खेलमा चार अंक जोडेको स्विट्जरल्यान्ड समूह ‘ए’ को दोस्रो स्थानमा छ । स्कटल्यान्ड समान खेलबाट एक अंकका साथ तेस्रो स्थानमा छ ।

पहिलो खेलमा स्विट्जरल्यान्डले हंगेरीलाई ३-१ ले हराउँदा स्कटल्यान्डले जर्मनीसँग ५-१ को हार ब्यहोरेको थियो ।

खेलको १३औं मिनेटमा म्याकटोमिनेको गोलमार्फत स्कटल्यान्डले अग्रता लियो । २६औं मिनेटमा शाकिरीले स्विट्जरल्यान्डलाई बराबरीमा ल्याए ।

त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो