चैत्र ७, २०८२ शनिबार | २१:१८:४४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

बराबरीमा रोकिए क्रोएसिया र अल्बानिया

काठमाडौं । क्रोएसिया र अल्बानिया युरोपियन च्याम्पियनसिपमा बुधबार २-२ को बराबरीमा रोकिएका छन् ।

जर्मनीको भोल्कस्पार्क रंगशालामा क्रोएसियाका लागि आन्द्रेज क्रमारिचले गोल गर्दा एक आत्मघाती उपहारस्वरुप प्राप्त भयो । अल्बानियाका लागिकाजिम लासी र क्लाउस गजासुलाले गोल गरे ।

यो नतिजासँगै समूह ‘बी’ मा दुवै टोलीको दुई खेलबाट समान एक अंक भएको छ । पहिलो खेलमा क्रोएसियाले स्पेनसँग ३-१ र अल्बानियाले इटालीसँग २-१ को हार ब्यहोरेका थिए ।

खेलको ११औं मिनेटमा लासीको गोलमार्फत अल्बानियाले अग्रता लियो । ७४औं मिनेटमा क्रमारिचले खेललाई बराबरीमा ल्याए ।

दुई मिनेटपछि नै क्लाउस गजासुलाबाट आत्मघाती गोल हुन पुग्दा क्रोएसिया २-१ ले अगाडि बढ्यो । तर इन्जुरी समयमा गजासुलले नै गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो