चैत्र १२, २०८२ बिहीबार | २१:४१:३०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

लिभरपुलको शतप्रतिशत जित यात्रा निरन्तर, दोस्रो स्थानका लागि दौड खुल्ला

लन्डन । लिभरपुलले च्याम्पियन्स लिगमा बुधबार एफसी पोर्टोमाथि २-० को सहज जित हात पारेको छ । 

लिभरपुल यसअघि नै समूह ‘बी’ बाट अन्तिम १६ मा प्रवेश गरिसकेको थियो । लिभरपुल पाँच खेलमा १५ अंकसहित शीर्ष स्थानमा छ । पोर्टो पाँच अंक जोड्दै दोस्रो स्थानमा छ । एट्लेटिको मड्रिड र एसी मिलान समान चार अंक बटुल्दै क्रमशः तेस्रो र चौथो स्थानमा छ । 

५२औं मिनेटमा थियागो एलसान्ट्राको गोलमा लिभरपुलले अग्रता लिएको थियो । ७०औं मिनेटमा मोहम्मद सलाहाले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । 

लिभरपुल समूह विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेपनि दोस्रो स्थानमा बस्दै अघिल्लो चरण प्रवेश गर्ने बाँकी तीन वटै टोलीको सम्भावना कायम छ । 

समूह 'बी अन्तर्गत बुधबार भएको अर्को खेलमा एसी मिलानले एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेपछि दोस्रो स्थानका लागि दौड खुल्ला बनेको हो ।

समूह चरणको अन्तिम खेलमा लिभरपुलले एसी मिलानको सामना गर्ने छ भने अर्को खेलमा एट्लेटिको र पोर्टो आमने-सामने हुनेछन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो