चैत्र १४, २०८२ शनिबार | ०४:४०:३०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

प्याब्सन कपः ग्यालेक्सी र मोर्डन एरा क्वार्टरफाइनलमा

विराटनगर । प्याब्सन विराट कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणमा ग्यालेक्सी र मोर्डन एरा स्कुल क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

विराटनगरको सहिद मैदानमा बुधबार भएको पहिलो खेलमा ग्यालेक्सीले मदरल्याण्ड एकाडेमीलाई १-० ले पराजित गर्यो ।  ग्यालेक्सीलाई जित दिलाउन एमडी मासुमले निर्णायक गोल गरे ।

यसैगरी मोर्डन एराले दपर्ण स्कुलविरुद्ध ३-० को सहज जित निकाल्यो ।  मोर्डन एरालाई जित दिलाउन चिरिन्जवी भुजेल, रोसिक राई र अमन माझीले गोल गरे ।

बिहिबार एभरेस्टले ग्रीनल्यान्ड, सनसाइनले पुर्वाञ्चल, सिद्धार्थले सगरमाथा तथा जेम्सले डिपिएसको सामना गर्ने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो