चैत्र १४, २०८२ शनिबार | ०२:३६:५९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अन्तरविद्यालय फुटबलः जगत मन्दिर क्वार्टरफाइनलमा

काठमाडौं । जगत मन्दिर दोश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा मंगलबार क्वार्टरफाइनल प्रवेश गरेको छ ।

जगत मन्दिरले पुष्पलाललाई ४-० ले पराजित गर्यो । जगत मन्दिरलाई जित दिलाउन सन्देश सिम्खडाले २ तथा सुविन गिरी र सिमोन खड्काले समान १ गोल गरे ।

काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा विद्या सदन, विनायक र विनायक सिद्धले पनि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्।

विद्या सदनले लुम्बिनी एकेडेमीलाई २-० ले हरायो । विजेता टोलीका लागि समिर क्षेत्री विकेश मुखियाले गोल गरे ।

विनायकले ओम स्कुलविरुद्ध ४-१ को फराकिलो जित निकाल्यो। विनायकलाई जित दिलाउन जेसङ बमजनले ह्याट्रिक गर्दा सविन राईले १ गोल थपे ।

चन्द्रविनायक पार्क, चावहिल मैदानमा विनायक सिद्धले पशुपति ‘ए’ माथि १-० को कठिन जित दर्ता गर्यो । विनायकका लागि समिर थापाले निर्यायक गोल गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो