चैत्र १८, २०८२ बुधबार | ००:४४:१७
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

स्वारेज पाँचौं पटक कोपा अमेरिका खेल्ने टोलीमा

काठमाडौं । आगामी जुन २१ देखि जुलाई १५ सम्म अमेरिकामा हुने काेपा अमेरिकाका लागि उरुग्वेको टोली घोषणा भएको छ ।

 प्रशिक्षक मार्सेलो बिल्साले २६ सदस्यीय टोली घोषणा गरे । जसमा अनुभवी फरवार्ड लुइस स्वारेज पनि अटाएका छन् ।

स्वरेज पाँचौं पटक कोपा अमेरिका खेल्ने टोलीमा अटाएका हुन् । उनले सन् २०११, २०१९ र २०२१ को कोपा अमेरिका खेलेका थिए । सन् २०१६ मा टोलीमा परे पनि स्वारेजले चोटका कारण खेल्न भने पाएनन् ।

२०११ मा उरुग्वे च्याम्पियन बनेको थियो । २०१६ मा समूह चरणबाटै बाहिरिएको उरुग्वेले २०१९ र २०२१ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गर्यो ।

उरुग्वेले जुन २४ मा पानामासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

उरुग्वेको टोली

गोलकिपरः सर्जियो रोचेत, सान्टियागो मेले, फ्रान्को इजरायल

रक्षकः रोनाल्ड अराउजो, जोसे मारिया गिमेनेज, सेबेस्टियन कासेरे, निकोलस मारिचल, म्याथियस ओलिभेरा, लुकास ओलाजा, माटियास भिना, गुइलेर्मो भारेला, नाहितान नान्डेज

मिडफिल्डरः म्यानुअल उगार्टे, रोड्रिगो बेन्टान्कुर, फेडेरिको भाल्भर्डे, इमिलियानो मार्टिनेज, निकोलस डे ला क्रुज , जियोर्जियन डी अरास्काएटा , अगस्टिन कानोबियो

फरवार्डः ब्रायन रोड्रिग्वेज, डार्विन नुनेज, लुइस स्वारेज, ब्रायन ओकाम्पो, फाकुन्डो पेलिस्ट्री, म्याक्सिमिलियानो अराउजो, क्रिस्टिन ओलिभारा


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो