चैत्र ५, २०८२ बिहीबार | १८:१४:१८
विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल

वडा अध्यक्ष कपः सेमिफाइनल समीकरण पूरा

काठमाडौं । फ्रिडम ब्रदर्श युनाइटेड ‘बी’ र चावहिल स्पोर्टस क्लब ‘बी’ तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

सेमिफाइनलमा चावहिल र फ्रिडमको ‘बी’ टोली तथा तथा चावहिल र फ्रिडमको ‘ए’ टोली भिड्ने छन् । दुवै सेमिफाइनल सोमबार हुनेछ ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा  आइतबार फ्रिडम ब्रदर्श युनाइटेड ‘बी’ र चावहिल स्पोर्टस क्लब ‘बी’ ले सेमिफाइनलमा स्थान बनाए ।

फ्रिडम ‘बी’ ले कपन भेट्रानलाई पेनाल्टीसुटआउटमा ३-२ ले पराजित गर्यो । निर्धारित समय २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

यसैगरी चावहिल ‘बी’ ले सानोगौचरण नाइट किङ क्लबलाई ३-१ ले हरायो । चावहिल ‘बी’ का लागि हरि महर्जन, दिलिप थापा र दीपक लामाले गोल गरे । सानोगौचरणका राकेश श्रेष्ठले सान्त्वना गोल गरे ।

     

 


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।