फाल्गुन २५, २०८२ सोमबार | १२:४२:५६
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

रोमाञ्चक जित निकाल्दै युनाइटेड च्याम्पियन

काठमाडौं । सहरी प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै म्यानचेस्टर युनाइटेड एफए कपको च्याम्पियन बनेको छ ।

लन्डनस्थित वेम्बली रंगशालामा युनाइटेडलाई जित दिलाउन अलेजान्द्रो गर्नाचो र कोबी माइनोले गोल गरे । साविक विजेता सिटीका लागि जेरिमी डोकुले गोल फर्काए ।

खेलको ३०औं मिनेटमा गर्नाचोको गोलमार्फत युनाइेडले अग्रता लियो । ९ मिनेटपछि नै माइनोले टोलीको अग्रता दोब्बर बनाए । उनले ब्रुनो फर्नान्डेसको पासलाई पोस्टको दिशा दिए ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा डोकुले गोल गर्दै सिटीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । उनले फिल फोडेनले उपलबध गराएको बललाई जाली चुमाए ।

युनाइटेड १३औं पटक एफए कप च्याम्पियन बनेको हो ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||