चैत्र १३, २०८२ शुक्रबार | ००:०२:१७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

चेल्सीको प्रशिक्षक ‘सर्टलिष्ट’मा तीन जनाको नाम

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले आफ्नो म्यानेजर तथा प्रशिक्षक नियुक्तीको लागि तीन जनाको ‘सर्टलिष्ट’ तयार पारेको छ ।

सिजन अन्त्यसँगै अर्जेन्टिनी प्रशिक्षक मौरिसिओ पोचेटिन्होले क्लब छाड्ने निर्णय लिएका थिए । सिजन २०२३–०२४ मा चेल्सीले कमजोर प्रदर्शन गरेको थियो । ३८ खेलमा ६३ अंक जोडेको क्लब छैटौं स्थानमा रह्यो । टोलीले नयाँ सिजनमा च्याम्पियन्स लिग खेल्ने छैन ।

चेल्सीको सर्टलिष्टमा इपस्विच टावनका कियरान म्याककेन, लेष्टर सिटीका एन्जो मारेस्का र ब्रेन्टफोर्डका प्रशिक्षक थोमस फ्रांक रहेका छन् ।

३८ वर्षीय म्याककेनले यसै सिजन इपस्विचलाई च्याम्पियनसिपमा बढुवा गराएका थिए । उनी ब्राइटनको प्रशिक्षकको सूचीमा पनि छन् । त्यस्तै, युनाइटेडले पनि उनलाई चाहना राखेको छ ।

४४ वर्षका मारेस्का चेल्सीको नजरमा दोस्रो स्थानमा छन् । उनको प्रशिक्षणमा लेस्टरले च्याम्पियनसिपको उपाधि उचाल्दै प्रिमियर लिगमा बढुवा भएको हो ।

डेनिस ५० वर्षका प्रशिक्षक फ्रांक पनि चेल्सीको नजरमा छन् । उनलाई तेस्रो नम्बरमा राखिएको छ । ब्रेन्टफोर्ड हेरिरहेका फ्रान्क ठूला क्लब हेर्ने मनसायमा छन् ।

चेल्सीले जुलाई ४ मा अमेरिका भ्रमण गर्नेछ । टोली त्यसअघि नै म्यानेजर टुंगाउने योजनामा छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो