चैत्र १४, २०८२ शनिबार | ०३:०६:३१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

उपाधिका लागि लेभरकुसन र एट्लान्टा भिड्दै

काठमाडौं । युइएफए युरोपा लिगको उपाधिका लागि जर्मन क्लब बायर लेभरकुसन र इटालियन क्लब एट्लान्टा भिड्दै छन् ।

खेल आयरल्यान्डको एभिवा रंगशालामा नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा लेभरकुसनले इटालीको रोमा तथा एट्लान्टाले फ्रेन्च क्लब मार्सेलाई पराजित गरेका थिए । दुवै टोली पहिलो पटक युरोपा लिगको फाइनलका पुगेका हुन् ।

पछिल्ला ५१ खेलदेखि अपराजित लेभरकुसन त्यसलाई कायम राख्दै उपाधि उचाल्ने लक्ष्यमा छ । एटलान्टा पनि लेभरकुसनको अपराजित यात्रालाई पूर्णविराम लगाउँदै च्याम्पियन बन्न चाहन्छ ।  

लेभरकुसनलाई ग्रानिट जाका, फ्लोरिन विटर््ज, रोवर्ट एन्ड्रिक, म्याटिज कोभर जस्ता खेलाडीले साथ दिनेछन् । यता एट्लान्टा जियानलुका स्माका, माटियो रुगेरी, जुआन मुसो, एड्मोला लुकम्यान जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

लेभरकुसन र एट्लान्टाबीच हालसम्म दुई खेल भएका छन् । दुवै खेल एट्लान्टाले आफ्नो पक्षमा पारेको छ ।  
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो