चैत्र ८, २०८२ आइतबार | ०४:४८:५३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

जिरुड लस एन्जलस एफसीमा अनुबन्ध

काठमाडौं । फ्रेन्च स्ट्राइकर ओलिभर जिरुड मेजर लिग सकर (एलएलएस) क्लब लस एन्जलस एफसीमा अनुबन्धित भएका छन्।

३७ वर्षीय जिरुडले क्लबसँग दुई वर्षकाे सम्झौता गरेका छन् । उनीसँग आफ्नो सम्झौता एक वर्ष थप गर्न सक्ने विकल्प पनि रहनेछ ।

इटालियन सिरी ‘ए’ क्लब एसी मिलान छाडेर जिरुड अमेरिका पुगेका हुन् । सन् २०२१ मा इङ्लिस क्लब चेल्सीबाट मिलान पुगेका जिरुडले ९५ लिग खेलमा ३८ गोल गरे ।

जिरुडले इङ्लिस क्लब आर्सनलका लागि पनि सन् २०१६ देखि २०१८ सम्म खेलेका थिए ।

फ्रान्सका लागि सर्वाधिक ५७ गोल गरेका जिरुडले सन् २०१८ मा देशलाई विश्व च्याम्पियन बनाउन महत्ववूर्ण भुमिका निर्वाह गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो