चैत्र १८, २०८२ बुधबार | ०२:०९:४३
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

लुम्बिनीको पुनरागमन जित

तस्विरः एन्फा

काठमाडौं । लुम्बिनी प्रदेशले एन्फा महिला लिग छनोटमा पहिलो जित दर्ता गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा मंगलबार लुम्बिनीले बागमती प्रदेशविरुद्ध ३-१ को पुनरागमन जित निकाल्यो ।

जितसँगै दुई खेलमा तीन अंक जोडेको लुम्बिनी चौथो स्थानमा उक्लिएको छ । दुवै खेलमा पराजित बागमती अंकविहिन बन्दै पुछारमा छ ।

लुम्बिनीलाई जित दिलाउन सुशिला केसी, कप्तान ममता पुन र प्रतिक्क्षा ठकुरीले गोल गरे । बागमतीका लागि सुमित्रा तामाङले गोल गरिन् ।

तस्विरः एन्फा

खेलको २४औं मिनेटमा सुमित्राको गोलमार्फत बागमतीले अग्रता लिएको थियो । ४०औं मिनेटमा सुशिलाले खेललाई बराबरीमा ल्याइन् ।

ममताले ५९औं मिनेटमा गोल गरेपछि लुम्बिनी २-१ ले अगाडि बढ्यो । निर्धारित समय सकिन आठ मिनेट बाँकी छँदा प्रतिक्क्षाले गोल गर्दै लुम्बिनीको जित पक्का गरिन् ।

पहिलो खेलमा लुम्बिनी गण्डकीसँग ४-२ तथा बागमती मधेशसँग ४-० ले पराजित भएका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो