चैत्र ८, २०८२ आइतबार | १२:३४:०७
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

रानीवनविरुद्ध साँगाको कठिन जित

काडमाडौं । स्पोर्टस एकेडेमी साँगाले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा रानीवन स्पोर्टस क्लबमाथि १-० को कठिन जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा साँगालाई जित दिलाउन टिकाराज गुरुङले ५६औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।

जितसँगै साँगाले तीन खेलमा ६ अंक जोडेको छ । पराजित रानीवनको समान खेलबाट दुई अंक छ ।

यसअघि झम्सिखेललाई १-० ले पराजित गरेका साँगाले मनोहरा युनाइटेड युथ क्लबसँग ३-२ को हार ब्यहोरेको थियो । रानीवन यसअघि महावीर स्ट्डिज एन्ड एथलेटिक्स एसोसिएसनसँग १-१ तथा समाज कल्याण खेलकुद केन्द्रसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

बिहीबार नै सम्पन्न अर्को खेलमा पुल्चोक स्पोर्टस क्लबले झम्सिखेल युथ क्लबविरुद्ध ४-१ को सहज जित निकाल्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो