चैत्र १३, २०८२ शुक्रबार | ०१:५८:०३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

बार्सिलोनाविरुद्ध पुनरागमन जित निकाल्दै पिएसजी सेमिफाइनलमा

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनालाई पराजित गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ ।

पिएसजीले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा मंगलबार सम्पन्न दोस्रो लेगमा ४-१ तथा समग्रमा ६-४ को जित निकाल्यो । पहिलो लेगमा पिएसजी ३-२ ले पराजित भएको थियो ।

खेलको १२औं मिनेटमा राफिन्हाको गोलमार्फत बार्सिलोनाले अग्रता लियो । उनले लामिन यामलको क्रसलाई पोस्टको दिशा दिए ।

रक्षक रोनाल्ड आराउजोले सीधै रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि २९औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो ।

आस्मानले डेम्बेलले४०औं मिनेटमा गोल गोल गर्दा खेल समग्रमा ४-३ को स्थितीमा आयो । उनले ब्रेड्ली बार्कोलाको क्रसलाई जाली चुमाए ।

भिटिन्हाले बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै ५४औं मिनेटमा पिएजीले खेलाई समग्रमा ४-४ को बारबरीमा ल्यायो । उनले अचरफ हाकिमीको पासलाई पोस्टकोदिशा दिए ।

केलियन एमबाप्पेले ६०औं मिनेटमा पेनाल्टिमार्फत गोल गर्दै पिएसजीलाई ५ -४ ले अगाडि बढाए ।  जोआओ कान्सेलोले उस्माने डेम्बेलेमाथि फाउल गरेपछि पिएसजीले पेनाल्टीको अवसर पाएको थियो ।

निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा एमबाप्पेले ब्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई दोस्रो लेगमा ४-१ तथा समग्रतमा ६-४ को जित दिलाए ।

पिएसजीले अब फाइनल प्रवेशका लागि बोरुसिया डर्टमन्डको सामना गर्नेछ ।  डर्टमन्डले एट्लेटिको म्याड्रिडविरुद्ध समग्रमा ५-४ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो