चैत्र १२, २०८२ बिहीबार | १६:४६:५८
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

च्याम्पियन्स लिग: पिएसजी र बार्सिलोना भिड्दै

काठमाडौं । च्याम्पियन्स लिगको क्वार्टरफाइनल अन्तर्गत पहिलो लेगमा बुधबार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) ले स्पेनिस महारथी बार्सिलोनाको सामना गर्दैछ ।

खेल नेपाली समय अनुसार राति १२ः४५ बजे पार्क डेस प्रिन्सेसमा सुरु हुनेछ ।

पिएसजी घरेलु मैदानको फाइदा उठाउँदै बार्सिलोनालाई निरास बनाउन लक्ष्यमा छ । टोलीले पछिल्ला पाँच खेलमा चार जित र एक बराबरीको निताज निकालेको छ ।

माक्विन्होसको कप्तानीमा रहेको टोलीलाई केलियन एमबाप्पे, जियानलुइजी डोनारुम्मा, भिटिन्हा, गोन्कालो रोमास जस्ता खेलाडीले साथ दिनेछन् ।

यता बार्सिलाना पनि पिएसजीलाई घरेलु मैदानमै स्तब्ध बनाउने दाउमा छ । बार्सिलोनाले पछिल्ला पाँच खेलमा चार जित र एक बराबरीको नतिजा निकालेको छ ।

सर्जियो रोबर्टोको कप्तानीमा रहेको बार्सिलोना मार्क आन्द्रे टार स्टेगन, रोबर्ट लेवान्डोस्की, लामिनी यामल, राफिन्हा जस्ता खेलाडीका साग मैदान उत्रिनेछ ।

च्याम्पियन्स लिगमा पिएसजी र बार्सिलोनबीत १२ खेल भएका छन् । जसमा दुवै टोलीले समान चार जित निकाल्दा चार खेल बराबरीमा सकिएका छन् ।

यसैगरी च्याम्यिन्स लिग अन्तर्गतकै अर्को खेलमा स्पेनको एट्लेटिको मड्रिड र जर्मनीको बोरुसिया डर्टमन्ड भिड्दैछन् ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो