चैत्र १३, २०८२ शुक्रबार | १३:३५:०५
खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात

‘सी’ डिभिजन लिग विजेताले १० लाख पाउने

‘सी’ डिभिजन लिगको बारेका जानकारी दिँदै एन्फा प्रवक्ता सुरेश शाह

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनमा हुने सहिद स्मारक ‘सी’ डिभिजन लिगको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।

एन्फाले बुधबार पत्रकार सम्मेलनमार्फत पुरस्कार राशि सर्वाजनिक गरेको हो ।

प्रतियोगिताको उपविजेताले ७ लाख, तेस्रो हुनेले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी ‘फेयर प्ले अवार्ड’ पाउने टोली र सर्वोकृष्ट खेलाडीलाई समान ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

यसैगरी सर्वाधिक गोलकार्ता र उत्कृष्ट गोलकिपरले समान ३५ हजार र प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ ले ५ हजार पाउनेछन् ।

 

बिहीबारदेखि हुने प्रतियोगतामा १४ टोलीको सहभागिता जनाउनेछन् ।प्रतियोगिताको उद्घाटन खेलमा आरसी ३२ एफसी र खालीबारी युवा फुटबल क्लब भिड्नेछन् । 

प्रतियोगिताको मार्केटिङ, टिकेटिङ र बोर्डकास्टिङ अधिकार एमडिएसी स्पोर्टसलाई दिइएको छ ।

प्रतियोगिताका लागि साधारणतर्फ १०० र भिआइपीतर्फ २०० टिकट दर कायम गरिएको एन्फाले जनाएको छ । प्रतियोगिताको कुल बजेट ३ करोड, ५५ लाख २८ हजार ३५८  छ ।


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो